लोकसेवा आयोगले पनि रोक्यो सबै परीक्षा

 कोरखबर   ६ माघ, २०७८



६ माघ, काठमाडौं । लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए।

कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो।

यसअघि बुधबार  लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post