५४ अंकले बढ्यो नेप्से परिसूचक

 कोरखबर   २९ पौष, २०७८



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से ५४. १२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८५७ अंकमा पुगेको छ ।

आज बैंकिङ ९.८७, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत १५८.४७, निर्जीवन बीमा २८८.५६, माइक्रोफाइनान्स १७४.३४, जीवन बीमा ३४९.६१, फाइनान्स ९२.५९, लगानी ३.०५, म्यूचअल फन्ड ०.१५, उत्पादन १२७.३३ र ब्यापार ८३.४५ अंकले बढेका छन् ।

त्यस्तै, आज अन्य समूह ३.४१ अंकले घटेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post