नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'

 कोरखबर   २० मंसिर, २०७८



मंसिर २०, काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post