प्रि–ओपन सेसनमा नेप्से ५.५३ अंकले बढ्यो !

 कोरखबर   २२ कार्तिक, २०७८



कात्तिक २२, काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्सेमा  सामान्य वृद्धि भएको छ । प्रि–ओपन सेसनमा नेप्से ५.५३  अंकले बढेर २८५४.३४ अंकमा पुगेको छ ।

प्रि–ओपन सेसनमा ३५ कम्पनीका ८१८०  कित्ता सेयर किनबेच हुँदा ५८ लाख ५१ हजार ७९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रि–ओपन सेसनमान निर्जिवन बिमा र  होटेल तथा पर्यटन उपसूचकमा गिरावट हुँदा अन्य र जीवन बिमामा उप–सूचक भने बढेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post