नेप्सेमा ९१ लाख ४८ हजार कित्ता सेयर सूचिकृत !

 कोरखबर   १२ कार्तिक, २०७८



कार्तिक १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १:०.९५ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post