अब प्रदेश २ मा कोरोना संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नहुने

 कोरखबर   १२ जेठ, २०७८



जेठ १२, जनकपुर। प्रदेश नम्बर २ ले अब कोरोना संक्रमित भएपछि सामान्य अवस्था भए दोस्रोपटक पीसीआर परीक्षण नगर्न परिपत्र गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना पत्ता लगाउन पहिलोपटक परीक्षण गर्न आग्रह गरेको छ। तर कोरोनाको लक्षण हराएको ५ दिनदेखि आइसोलेसन आवश्यक नपर्ने र लक्षण नभएका संक्रमतिलाई भने १५ दिनपछि आइसोलेशन आवश्यक नपर्ने उल्लेख गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post