काठमाडौं । मानसिक तनाव र धेरै पीडा सहने बानीले मानिसलाई मानिसको बोली हराउने वैज्ञानिक निष्कर्ष निकालिएको छ । मेडिकल न्यूज जर्नलमा निकालिएको एक वेभ पोष्टमा बताइएको छ, मानिसहरु शुरुमा स्वस्थ्य नै हुनेगर्छन तर जब जीवनमा अनेकानन समस्याबाट उनीहरु घेरिँदै जान्छन् उनीहरुमा बोलीचालिमा विलिनताको समस्या देखिने बताइएको हो ।
यस प्रकारको विकारलाई मनोवैज्ञानिक भएको विकल्पको संज्ञा दिने प्रचलन रहेको छ । तर जब समस्या र कठिन समस्याले झेल्दै जान्छ मानिसको बोली बन्द हुन जान्छ भनिन्छ ।
शारिरीक असर भन्दा मनोबैज्ञानिक र भावानात्मक विचलन मानिसको प्रमुख समस्या बताइन्छ ।
के ले यस्तो गराउँछ ?
उच्च रक्तचाप हुनु मानिसको लागि समस्या नै हो । जब रक्तकोषमा रगतको प्रवाह कम हुन्छ मुटुमा समस्या देखिन्छ अनि बोलीमा समस्या देखिनु एक लाटो मानिसको पहिचान हो । यस प्रकारका मानिस बोलीचालिमा चिसो बन्छ ।
उनीहरु डरका भारी हुन्छन् । कहिँकतै हिँड्दा पनि उनीहरु आफ्नो गोडा जोड्ले पक्रिने गर्छन ।
मानिसले धेरै मात्रामा औषधिको प्रयोग र मध्यपान गर्दा मानिसमा यस किसिमको समस्याको भुक्तभोगी हुने बताउँछन् ।
न्युरोप्याथी एक किसिमको निदान हो भनिएको हो । मधुमेह भएका रोगीहरुलाई मानसिक तनावको प्रश्रय बढि मात्रामा हु्ने गर्दछ । मष्तिस्कघात र मेरुदण्डका रोगीहरुलाई बढ्दा संक्रमणको प्रभाव हुने बताइएको हो । पोषणको कमि भएमा पनि गाह्रो हुन आउँछ ।
उपचारविधि
१. भय विरुद्वको सचेतना
२. मनोवैज्ञानिक उपचार
३. आफैं उपचार गर्ने प्रकृया, व्यायाम र तनावको विरुद्व लड्ने
४. भुईमा व्यायाम गर्ने तथा स्वासप्रश्वासका व्यायाममा रुचीपन
५. केमोथेरापी
एजेन्सी