ग्लुमेरयुलोनुफ्राईटिस

    २६ फागुन, २०७७



ग्लुमेरयुलोनुफ्राईटिस एक प्रकारको संक्रमण हो जसमा अण्डकोषमा रहेका ग्लामेरुली कोषहरु सुन्निने हुन्छ । यस कोषले रगतमा रहेका फोहोरपानी, ग्लुमेरयुलोनुफ्राईटिस पिसाबबाट छान्ने काम गर्छ ।

त्यसो त ग्लुमेरयुलोनुफ्राईटिसले मधुमेह तथा लुपस जस्तो रोगको कारण पनि बताइन्छ । यो रोगसँग सतर्कता नअपनाउँदा मृगला खराबी हुन आउने विशेषज्ञहरु बताउँछन् ।

लक्षण

यसको असर पिसाबबाट छुयाउन सकिने राय चिकित्सकहरुको रहेको छ ।

१. पहेंलो पिसाब बगेमा रक्तश्राव हुन सक्छ जसलाई वैज्ञानिक भाषामा हेमाट्युरिया भनिने गरिन्छ ।

२. पिसाबमा फिज आउने

३. उच्च रक्तचाप हुने

४. अनुहार, हात, खुट्टा तथा पेट सुन्निने हुनु पानी जम्नु

कारण र असर
यो रोगको कारण मानिसको घाँटीमा असर देखिने बताइएको छ । मानिसको छालामा पनि विभिन्न विकार देखिने बताउँदै आइएको हो । ग्लोमेरुलीमा हुने असरको कारण सुन्निने हुन आउँने भनिएको हो । व्याक्टोरियाको फैलावटबाट हृदयमा असर गर्न सक्ने भएकाले व्याक्टोरियल इण्डोकारडिटिस पनि भनिएको हो ।

एचआइभि, हेपटाइटिस बी र हेपटाइटिस सीका कारणहरु सो रोगको लक्षण बताइँदै आइएको छ ।

जटिलताहरु

ग्लुमेरयुलोनुफ्राईटिसका असरहरुमा किड्नीहरुले मानव शरीरमा रहेका अनावश्यक फोहोर तरल पदार्थ, इलेक्ट्रोलाइटस् जब फ्याक्न छोड्दछ अनि समस्या पर्ने बताइन्छ ।

१. किड्नी फेल हुनु:  नेफ्रोनको कारण समस्या देखिने बताइएको हो । यस भएमा अप्राकृतिक किड्नीको प्रत्यारोपण गर्न सकिन्छ । मानिसको किड्नी सम्बन्धि कुरा गर्दा शुरुमा १०% काम नगर्ने  हुन्छ र प्रत्यारोपण गर्ने समस्या बल्झिदैँ जाने गरेको बताइन्छ ।

२. उच्च रक्तचापः मानिसको किड्नी विग्रदा उच्च रक्तचापको सम्भावना बढ्ने बताइएको छ । रक्तचापको कारण शरिरमा विकार पनि पैदा हुने र रगतको बहाव पनि बढ्ने तर्क गरिँदै आइएको हो ।

३. नेफ्रोटिक सिन्ड्रोम: मानिसको पिसावमा हुने अत्यन्त मात्रामा फैलदैँ गएको प्रोटिनको कारण रगतमा कोलस्ट्रोल बढ्ने देखिदैं आउँछ । यसकारण नै मानिसको आँखाको ढक्कन, पेट र पाइताला सुन्निने बताइन्छ ।

रोकथाम
– घाँटी दुखेमा उपचार गराइ हाल्ने

– एचआइभि, एड्स तथा यौन रोगको सफल उपचार गर्ने

– उच्च रक्तचाप र धेरै तनावको नियन्त्रण आँफै गर्ने

– रगमा भएको चिनी वा मधुमेह नेप्रोप्याथिको उपचार गराउने

एजेन्सी

 

 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post