एक्लोरहाइड्रा भनेको के हो ?

    १९ फागुन, २०७७



मानिसको शरिरमा हाईड्रोक्लोरिक एसिडको को कमि भई ग्याष्ट्रिकले सताउनुलाई एक्लोहाइड्रा भनिने चलन छ ।
शरिरमा एसिडको कमि हुने गरेमा चयापचाय प्रणालीमा गाह्रो हुने, ठूलो आन्द्रा र सानो आन्द्राले गर्ने कार्यात्मक प्रणालीमा ह्रास आउने हुन्छ । खासगरी शरिरले लिने प्रोटिन सोस्न र खानेकुरा पचाउन गाह्रो पर्ने बताइन्छ । 

शरिरमा एसिडमा हाईड्रोजनको मात्रा लोग्ने मानिसमा ५.०९ र आईमाइ मानिसमा ६.८१ विन्दु हुँदा ग्याष्ट्रिक एसिडको बहाव हुने गर्छ ।

ग्याष्ट्रिक सर्जरी अनि विभिन्न औषधिजन्य पदार्थको सेवनले पनि एक्लोहाइड्रा भनिने गरिन्छ । आन्द्रामा ग्यास्ट्रिक  को कारण शरिरका विभिन्न अङ्गहरुमा प्वाल देखिनुका साथै यसका कोषहरुमा वृद्वि देखिने गर्छ ।
एसिडले खानेकुरामा हुने गरेका प्रोटिन, पोषण र इन्जाइमहरु पचाउने गर्छ ।  एसिडको कारण पाचन प्रणाली दरिलो हुँदै जाँदा व्याक्टोरिया, भाइरस, प्यारासाइटहरुका असरहरुका कारण रोगहरु नास गर्ने हुन्छ ।

एक्लोरहाइड्राका लक्षणहरु
एक्लोरहाइड्राका कारण शरिरमा हेमोग्लोबिनको कमी भेटिन्छ । रक्त कोषहरुमा कमी देखिन्छ । 
भिटामिन डि, क्याल्सियम, फोलिक एसिड, भिटामिन सी एसीडको कारणविन्दु चयापचयको कारण मात्र एक हो ।

१. पेट फुल्नु
२. अपच देखिनु
३. भमिटिङ्ग हुनु
४. एसिडको बहाव बढि देखिनु
५. चयापचायको जनाऊ
६. पखाला
७. नङ्गमा समस्या देखिनु
८. कपाल झर्नु
९. खाना नपच्नु

नसामा समस्या देखिनु
१. हात र खुट्टा कमजोर हुनु
२. हातका औंला र पैतालामा काँडा उम्रनु
३. सोच हराउनु
४. दृश्य कमजोर हुनु
   एजेन्सी  

   



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post