१६ फागुन । २०७७
डायटिङ्ग मानिसको लागि अत्यावश्क गुण हो । डायटिङ्गबाट नै मानिसको वजन मापन हुन्छ । क्यालोरिको कमी भएमा शरिरलाई चाहिने पोषण तत्वमा कमि आउँछ ।
विहानको खाजा मानिसलाई आवश्यक हुन्छ । तर वजन घटाउन चाहने मानिसले खाजामा नियन्त्रण गर्न सक्छ । दिनको एकपटक मात्रा खाजा खानेबानीले फाइदा पुग्ने पोषणविदहरु बताउँछन् ।
बालक तथा वृद्व शरिरलाई खानेकुराको आवश्यकता
खानेकुरा नखाँदा मानिस बाच्न सक्दैन । दैनिक खानेकुरा खानु स्वास्थ्यपरक हुन्छ । तर आवश्यकपर्दा खानेकुरा नियन्त्रण गर्दा मधुमेह भएका व्यक्ति तथा वजन वृद्वि भएका व्यक्तिमा फाइदामन्द हुने तर्क यहाँ राख्न उपयुक्त हुन्छ । माधकपदार्थ लिने र दैनिक क्रियाकलाप नगर्ने व्यक्तिको हकमा यस्ता नियन्त्रण आवश्यक परेको स्वास्थ्यविदहरु बताउँछन् ।
चिल्लो नमिसेका खानेकुरा खाने
भुइँकटर, अदुवा, प्याज, एड्भ्याको, सज्युन, गेडागुडी, खोरसानी, ब्रोकाउली, ग्रिन टी र लसुनको प्रयोग स्वास्थ्यमन्द हुने बताइन्छ ।
वजन हटाउने तरिका
चिल्लो पदार्थ मिसिएका खानेकुरा नखाँदा नराम्रो । औषधिको प्रयोग भन्दा पोषण पाइने खानेकुराको सही मापन गरेर खान उपयुक्त हुने तर्क पाइन्छ ।
चिल्लो कम मिल्ने खानेकुरा शरिरको लागि आवश्यक नै पर्छ । नून र चिनी शरिरलाई चाहिने पदार्थ हो ।
स्न्याक
डायटमा स्न्याक पनि पर्छ । गेडागुडी, दाल र कुकिजले मानिसलाई बोदो बनाउनबाट रोक्छ । दिनको एकपटकमात्र डायट लिने हो भने वजनवृद्विमा रोक लाउन सकिने बताइन्छ ।
अरु खानेकुरा
चिनीयुक्त खानेकुरा शरिरको लागि उपयुक्त हुन्छ तर अत्याधिक प्रयोग नगर्दा उचित हुने निश्कर्ष गरिन्छ । मह, साइरप शरिरको लागि आवश्यक हुन्छ । चिनीमा क्यालोरी अत्याधिक हुने हुँदा मोटा व्यक्तिलाई अत्याधिक प्रयोग नगर्न सुझाव दिलाइन्छ ।
एजेन्सी