कान नसुन्नेहरुको लागि खुसीको खबर

    १५ फागुन, २०७७



समाजमा बहिरोपनको कमी छैन । बहिरो मानिसले बाइलेटरल भेष्टिब्युलर हाइपोफङ्सनको प्रकृया को पद्वति मार्फत उपचार पाउन सक्छ । जसमा कोक्लियर वा कानको झिल्ली प्रत्यारोपण हुने सम्भावा हुन्छ । यसको कारण जीवन सन्तुलित, संचालित र गुणस्तर मापन हुने बताइएको छ । 

जोन हप्सकिन विश्वविद्यालयका वायो मेडिकल चिकित्सक मारगरेट चाउ भन्ने गर्छन,“ विरामीलाई कोक्लियर प्रत्यारोपनको दौरान हामीले मानिसका जीवनमा सन्तुलन र हिँडाइमा परिवर्तन भएको पायौं । उनीहरुले जीवन पनि छुट्टै रोजे । नयाँ कामको शुरुवात गर्न भ्याए । अध्ययनको ढंग छुट्टै भयो ।”

छैंठौ भावको छनौट
१८ लाख मानिसमा गरेको खोजको अभियानमा विभिन्न रोगका लक्षण भेटियो । रोगहरुको प्रकृति हेर्दा काममा असहजता, बसाईको मुद्रामा असन्तुलन, चालमा बेढंगता, आँखा नदेख्ने लक्षण, आँखा फुलो पर्ने जस्ता समस्याहरुको पहिचान हुन थाल्यो । 

जोन हप्किन्स विश्वविद्यालयकै अर्का विशेषज्ञ चार्ली डेला सान्टिएना भन्ने गर्छन,“ छैंठौ भाव मानिसमा अति नै जरुरी हुन्छ । मानिसको सचेतता हराउँछ । मानिसमा पाँचौ भाव मात्र भएर के गर्ने ।”

टाउको घुमाउँदा मानिसमा हुने शुष्म कोषिका हरुले काम गर्न नसक्ने विशेषज्ञहरुले उल्लेख गरेका छन् । त्यस्ता मसिना कोषहरुले आवाज श्रवण गर्न सकिने उनीहरु बताउँछन् ।

आँखा, शिर र शरिर ताजा राख्न ढंगले हिँडन यस्ता प्रत्यारोपणताको आवश्यकता जरुरी हुने बताइन्छ ।

हिँडाइमा चाल परिवर्तन हुने भनेको आवाजबाट शरिरमा निस्कने टक्सिनको कारण हो भनिएको हो । टक्सिक एसिड कानमा प्रवेश गर्ने वित्तिकै एन्टीवायोटिकमा प्रभाव हुने भनिन्छ ।

सधैं हुने उत्ताउलोपन
ध्यान आवश्यक हुन्छ । आवाजबाट मानिस अलग हुन जरुरी देखिन्छ । छालाको घष्रण जरुरी हुन्छ । अन्य विभिन्न छालाका समस्याका उपचार पनि पाइन्छ नै जसलाई ग्यालभेनिक स्टिमुलेसन पनि भनिन्छ ।
जतिमात्रामा शरिरले काम गर्छ त्यति नै कान सफा हुने बताइन्छ । नाँचले पनि अनुकुलता ल्याउने गर्छ ।
एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post