डिप्रेसन, तनाव अल्जाइमर निम्त्याउने रोग हो । गहन अनुसन्धान अनुसार मनोविज्ञानका शिकार भएका विरामीमा उक्त लक्षण भेटिने खुलाइएकोे छ ।
बुढेशकालका मानिसले सांकेतिक ज्ञान बुझ्न गाह्रो पर्छ । संज्ञानात्मक मनोविज्ञान बोलीचालीे नबुझने शैली बताइन्छ । बुढेसकालका मानिसलाई केही कुरा बताउन गाह्रो हुने हुन्छ ।
मानिसको ५० वर्षको उमेर पुगेपछि नजिकको कुरा पनि थाहा पाउन गाह्रो पर्छ । यस प्रकारका विराममा मानिसको मूड तुरुन्तै परिवर्तनीय हुने विश्लेषकहरु बताउँछन् ।
दैनिकी व्यवहार अनुकुल असर
अवसाद मनको रोग निम्त्याउने असर हो । मूडमा हुने बदलाव, मनोभावना विचलन र शरिर घातक हुने परिमाण सबै दैनिकी कार्य अनुसार हुने उल्लेख गरिन्छ ।
करिब १५००० रोगीहरुमा प्रक्षेपण गरिएको अनुसन्धानमा के भनिएको छ मानिसकोे उमेर ढल्कदै जान्छ । अनि सम्झना हराउँछ । उनीहरुमा चेतनाको स्तर गुम्दै जान्छ । सिन्जोफेरेना, अवसादका विभिन्न लक्षण भेटिन्छ ।
विश्वमा मानिसमा मनोवज्ञानिक असर, तनाव धेरै मात्रामा पाइँदै आइएको छ । यसरी यी रोगहरुलाई मनोदशाका लक्षण भन्न सकिने वैज्ञानिकहरु बताउँछन् ।
प्रश्न भन्दा धेरै उत्तर
अल्जाइमरका विराममा मानव मष्तिस्कका विभिन्न भागमा असर देखिन्छ । जसलाई वैज्ञानिक भाषामा डिप्रेसिभ प्रोड्रोम भनिएको हो । रोगका असरमा मानिसमा चिन्ताका कारण जलन हुने, अत्याधिक चाप बढ्ने, मधुमेह हुने र पढाईमा असर पर्ने बताइन्छ ।
मानिसमा मुटु र हृदयमा असर गर्ने बताइन्छ ।
एजेन्सी