बाइडेनले आगामी हप्ता कोरोनाको खोप लगाउने !

 कोरखबर   २ पौष, २०७७



पौष २,एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोड बाइडनले आगामी हप्ता कोरोना विरुद्धको भ्याक्सिन (खोप) लगाउने भएका छन्। अमेरिकी अधिकारीका अनुसार नागरिकलाई थप आत्मविश्वास प्राप्त मिलोस भन्नका लागि उनले खोप लगाउन लागेको रोयटर्सले उल्लेख गरेको छ।

उपराष्ट्रपति माइक पेन्सले शुक्रबार खोप लगाउने ह्वाइट हाउसले बताएको छ। दुवैले खोप सुरक्षित रहेको भन्न विश्वास दिलाउनलाई खोप लगाउन लागेका हुन्। कोरोनाविरुद्धको खोप आगामी वर्ष सार्वजनिक रुपमा सबैले पाउने छन्।

बाइडेनले खोपको लागि आवश्यकता भन्दा अगाडि बढन नचाहेको प्रस्ट पारेका छन्। 'अमेरिकी नागरिकलाई अहिले भइरहेको प्रदर्शन सुरक्षित छ भनेर भन्न चाहन्छौ,' नवनिर्वाचित राष्ट्रपति बाइडेनले बुधबारको कार्यक्रममा भने।

७८ वर्षीय बाइडेन कोरोना संक्रमणको उच्च जोखिममा रहेको पनि रोयटर्सले  उल्लेख गरेको छ। अमेरिकामा गत सोमबारदेखि कोरोनाको खोप लगाउन सुरु गरेको छ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post