तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

 एजेन्सी   ३० भदौ, २०७८



भदौ ३०, एजेन्सी । तालिबानको अन्तरिम सरकारमा विभाजन देखिएको छ। तालिबानका वरिष्ठ अधिकारीले बीबीसीसँग यो कुरा बताएका हुन्।  ती अधिकारीले बीबीसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक जना मन्त्रीबीच झगडा भएको थियो।

केही दिनयता मुल्ला बरादर सार्वजनिक रूपमा देखापरेका छैनन्। उनले काबुल छाडिसकेको समाचारमा दावी गरिएको छ। तर तालिबानले आधिकारिक रूपमा यो रिपोर्टलाई अस्वीकार गरेको छ।

गत अगस्ट १५ तारिख अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले गत सेप्टेम्बर ७ का दिन आफ्नो अन्तरिम सरकार घोषणा गरेको हो।

जसको मन्त्रिमण्डलमा सबै सदस्य पुरुष मात्र छन्। साथै शीर्ष स्थानमा त्यस्ता व्यक्ति छन्, जो अफगानिस्तानमा दुई दशकसम्म भएको युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध आक्रमणका लागि कुख्यात छन्।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !


डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !


नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !

नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post