उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

 कोरखबर   ३० भदौ, २०७८



३० भदौ, दक्षिणकोरिया । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ । उसले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । बीबीसीका अनुसार, उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक मिसाइल हानेको जनाएको छ ।

जापानको कोष्ट गार्डले समेत उत्तर कोरियाले ब्यालिस्टिक प्रहार गरेको जनाएको छ । जापानी कोस्ट गार्डका अनुसार, समुन्द्रबाट एउटा वस्तु निकालिएको र त्यो ब्यालिस्टिक मिसाइल हुनसक्छ । 

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी महासागरमा क्षेप्यास्त प्रहार गरेको जनाएको छ । दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन्। 

तर, क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले परमाणु गतिविधिलाई रोक्न राष्ट्रसंघले बनाइएको विभिन्न प्रस्तावको उल्लंघन गरेको जनाइएको छ । 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !


पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !


डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !


नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !

नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post