पद सम्हालेको अढाइ घण्टामै बिहारका शिक्षामन्त्रीको राजीनामा.....

 कोरखबर   ४ मंसिर, २०७७



मंसिर ४,एजेन्सी । भारतको बिहार सरकारका एक मन्त्रीले पद सम्हालेको अढाइ घण्टामा नै राजीनामा दिएका छन् ।

नीतीश कुमारको क्याबिनेटमा शिक्षामन्त्री नियुक्त भएका मेवालाल चौधरीले पदबाट राजीनामा दिएका हुन् । चौधरी आजै कार्यलय पुगी पदभार सम्हालेका थिए । बिहीबार दिउँसो पौने  १ बजे शिक्षा विभाग पुगेका उनले त्यसको साँढे दुई घण्टापछि राज्यपालसमक्ष राजीनामा बुझाएका हुन् ।

बिहारको कृषि विश्वविद्यालयका पूर्व उपकुलपति रहेका थिए । त्यस बेला उनले कर्मचारी नियुक्तीका लागि भएको परीक्षामा भ्रष्टाचार गरेका आरोप लागेको थियो । यसै कारणले उनले पद पनि गुमाएका थिए । यसै काण्डका कारण २०१७ मा नीतीशको दल जनता दल युनाइटेडबाट चौधरी निलम्बित भएका थिए । 

अहिले जनता दल युनाइटेडले नै चौधरीलाई शिक्षामन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो । आफूमाथि लागेको भ्रष्टाचारको आरोपका कारण आफू शिक्षामन्त्री पदमा नहरने मनसाय बनाएको उनले बताएका छन् । 

बुधबार उनले मुख्यमन्त्री नीतीश कुमारलाई भेटेका थिए । चौधरीलाई शिक्षामन्त्री बनाइएपछि विपक्षी दलले बिहार सरकारको तीब्र आलोचना गरेको थियो ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post