अमेरिकामा एकैदिन १ लाख २७ हजारमा सङ्क्रमण !

 कोरखबर   २२ कार्तिक, २०७७



कात्तिक २२, काठमाण्डौ । अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ । एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संख्या दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो । अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अमेरिकामा कोरोनाका कारण २ लाख ४२ हजारले ज्यान गुमाएका वल्ड्रोमिटरले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या तथा ज्यान गुमाउनेको सङ्ख्या दुवै हिसाबमा अमेरिका महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ । विश्वभर कोरोनाका कारण ४ करोड ९६ लाखभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ । तीमध्ये ३ करोड ५२ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणबाट अहिलेसम्म विश्वभर गरी १२ लाख ४८ हजारको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post