ट्रम्पले लगाए बाइडेनमाथि चुनावी चोरीको आरोप !

 कोरखबर   १९ कार्तिक, २०७७



१९ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाउनुभएको छ ।

ट्रम्पले ट्विटमा भन्नुभएको छ, ‘म अगाडि छु तर उनी चुनावी परिणाम मसँग चोर्न चाहान्छन् । म यस्तो कदापि हुन दिन्न चुनाव सकिसक्यो अब भोट हाल्न सकिदैन ।’

ट्रम्पले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने बताइसक्नुभएको छ । यसअघि बाइडेनले भाषण गर्दै चुनावी परिणाम अमेरिकी जनताले तय गर्ने बताउनुभएको थियो ।

चुनावी प्रतिस्पर्धामा बाइडेन र ट्रम्पको कडा प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म बाइडेनले २२३ इलेक्टोरल मत पाएका छन् भने ट्रम्पका पक्षमा १७४ इलेक्टोरल मत छ।

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्छ । अमेरिकी निर्वाचनका लागि ५३८ इलेक्टोरल मत छ। एजेन्सी



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post