विश्वमा एकैदिन ७ हजार बढीको मृत्यु , कोरोना संक्रमितको नयाँ रेकर्ड !

 कोरखबर   १३ कार्तिक, २०७७



कातिक १३, एजेन्सी । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म ११ लाख ७९ हजार ६२ जनाको मृत्यु भएको छ भने ४ करोड ४७ लाख ४८ हजार ८४५ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ करोड २७ लाख २४ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैबीच विश्वमा हिजो ९बुधवार० कोरोना संक्रमितको नयाँ रेकर्ड बनेको छ ।

बुधवार विश्वमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । विश्वमा हिजो ५ लाख ४ हजार ४१९ जना संक्रमित थपिएका छन् भने ७ हजार १०४ जनाको मृत्यु भएको छ ।

यो भन्दा अगाडि अक्टोबर २३ मा ४ लाख ९२ हजार ६८३ जना संक्रमित थपिएका थिए ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post