कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै ! अरु दिन के गरिन्छ ?

 कोरखबर   १२ कार्तिक, २०७७



असोज १२,काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

"नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो। अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरानह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ," गौतमले भने, "दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिउको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।" 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post