विश्वभर चार करोड बढि मानिसमा कोरोना संक्रमण !

 कोरखबर   ३ कार्तिक, २०७७



कार्तिक ३,काठमाडौं । विश्वभर कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या चार करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार करोड ६३ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ८१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा संक्रमितको संख्या ७५ लाख नाघेको छ । त्यस्तै ब्राजिलमा ५२ लाखभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रुसमा पनि कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ ।

त्यस्तै अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ११ लाख १३ हजार ९०९ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी दुई लाख १९ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ ।भारतमा पनि एक लाख १४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा ८६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ । विश्वभर दुई कारोड ७५ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post