बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड !

 कोरखबर   २७ असोज, २०७७



असोज २७, एजेन्सी । दक्षिण एसियाली मूलुक बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको छ।

बंगलादेशमा पछिल्लो समय बलात्कारीलाई फाँसी दिइनुपर्ने भन्दै प्रदर्शन चर्किएपछि यहाँ बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन लागिएको कानुनमन्त्री अनिसुल हकले बताएका छन्।

मंगलबार बलात्कारीलाई मृत्युदण्ड दिइने कानुन ल्याउन राष्ट्रपति अब्दुल हामिदले अध्यादेश जारी गर्ने बताइएको छ। हालै बंगलादेशमा एक ३७ वर्षकी महिलामाथि सामूहिक बलात्कार भएपछि यहाँ बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै हिंस्रक प्रदर्शन चर्किएको छ।

बंगलादेशमा हरेकवर्ष हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा उजुरी पर्छन्। अधिकारवादी संस्थाका अनुसार बलात्कारमा परेकामध्ये धेरैले समाजबाट बहिष्कारमा पर्ने त्रासका कारण यस विषय खुलाउँदैनन्। बलात्कारीलाई मृत्युदण्डको सजाय हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन्। फाईल फोटो 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post