थाइल्यान्डमा बस रेलसँग ठोक्किदा १७ जनाको मृत्यु, २९ घाइते !

 कोरखबर   २५ असोज, २०७७



असोज २५,एजेन्सी । थाइल्यान्डमा बस र रेल  ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।

आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको  उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ।

'मृत्यु हुनेको संख्या १७ पुगेको छ,' जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ। प्रान्तका गभर्नर माइट्री ट्रिटिलानोन्दले पत्रकारहरूलाई २९ जना घाइते भएको बताएका छन्। मृत्यु हुनेको र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

दुर्घटनापछिका सामानहरू छरपस्ट भएको, शवहरू रेलको ट्र्याकमा राखिएको तस्बिर सार्वजनिक भएका थिए। पल्टिएको बसलाई क्रेनले हटाउनु पर्ने रेस्क्यूमा खटिएका अधिकारीहरूले बताएका थिए। 

मन्दिर जान गुडेको बसमा ६५ जना यात्रु थिए। प्रमुख जिल्ला अधिकारी पार्थिउङ्ग योकास्सीमका अनुसार झरी परिरहेको कारण चालकले रेललाई नदेखेकाले दुर्घटना भएको हुन सक्छ। –फोटो फाईल



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post