सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि !

 कोरखबर   २३ असोज, २०७७



असोज २३,काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) ले लक डाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जानकारी दिएको छ ।

सूचना जारी गर्दै सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने बताएको हो ।

यसका लागि सीडीइभीटीले परीक्षाका तालिका पनि छिट्टै प्रकाशित गर्ने बताएको छ । 

                                  हेर्नुहोस सुचना -



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post