कोरोना संक्रमीत महिलाले जन्माइन स्वस्थ शिशु

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा कोरोना संक्रमित झापाकि एक महिलाले शिशुको  जन्म दिएकी छन् ।

असोज १२ गते संक्रमण पुष्टि भएपछि बिपी प्रतिष्ठानमा असोज १४ गते भर्ना गरिएको शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएका थियो ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको  प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले शुक्रबार जानकारी दिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post