शिक्षा शास्त्र संकायमा एमफिलको परीक्षा फारम खुल्यो

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा शास्त्र संकायले एमफिलको परीक्षा फारम खोलेको छ।

ग्राजुएट स्कूल अफ एजुकेशन एमफिल फास्ट  सेमेष्टरमा अध्ययनरत विद्यार्थीले असोज ३० गतेसम्म परीक्षा फारम भरी सक्नु पर्ने सूचना जारी गरेको छ ।

परीक्षा फारम भर्नु पूर्व पहिलो सेमेस्टर वापतको शुल्क अनिवार्य रूपमा बुझाएको हुनुपर्ने साथै परिक्षा शुल्क पाँच सय रुपैया तोकिएको बैंकमा जम्मा गर्नुपर्ने   सूचनामा उल्लेख छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post