अर्घाखाँचीका सरकारी कर्मचारीमा कोरोना पोजेटिभ

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना पुष्टि भएको छ ।

बुधबार पीसीआर परीक्षण गरिएपछी रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि पौडेललाई  होम आइसोलेसनमा राखिएको छ ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post