रुपन्देहीमा कोरोना संक्रमितको वृद्धको मृत्यु

 कोरखबर   १६ असोज, २०७७



काठमाडौं । रुपन्देहीमा कोरोनाबाट थप एक संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय वृद्धको  कोरोना उपचारको क्रममा मृत्यु भएको हो ।

असोज १३ गते उपचारका लागि अस्पतालमा भर्ना भएका ती वृद्धको गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालमा ५०० जनाभन्दा धेरैको मृत्यु भईरहेको छ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post