आँफुलाई बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि‘....

 कोरखबर   ९ असोज, २०७७



एजेन्सी । महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्यवहार हुने गरेको छ । महिलाहरुले बाध्य भएर पीडा सहनु परेको छ । त्यस्तै मध्येको एउटा घटना भारतमा भएको छ । पन्जाबमा केही समय पहिले नाबालिकामाथि बलात्कार भएको छ । जसको आरोपी पनि नाबालिग नै थिए । बालिकाको परिवारले प्रहरीलाई उजुरी दिएपछि आरोपीलाई प्रहरीले गिरफ्तार गर्यो । फेरी २०१५ मा जमानतमा आरोपीत केटा जेल मुक्त भए ।

आरोपित केटा र पिडित केटी पछिल्लो समय मायामा परे । केटाको परिवारले आफ्नो छोरा केटीको मायामा डुबेको बताएका छन् । त्यसपछि दुवैबीच एक आश्चर्य लाग्दो प्रेम कहानी सुरु भएको छ । धेरै मायाको चक्करमा परेर दुवैजना अदालतमा गएर विवाह गरेका छन् । विवाह मात्र नगरेर केटीले आफुलाई बलात्कार गर्ने केटाको बच्चा समेत जन्माएकी छिन् ।

२०१३ मा केटीको बाबुले पलविन्दर र उनकी आमाको विरुद्धमा उजुरी दिएका थिए । उक्त समयमा केटी १७ वर्षकी थिइन् । प्रहरीको केरकारपछि केटा पक्षलाई गाह्रो भइरहेको देखेर केटीले आफ्नो बाबुको पक्ष नलिई केटा पक्षको कुरामा सर्मथन गरेकी थिइन् । तर त्यस्तो केस लागेर मुद्दा लागेपछि कसैले नसोचेको काम हुँदा सबैजना छक्क परेका छन् । एजेन्सी



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post