कोरोना संक्रमित ६६ वर्षीय महिलाको मृत्यु !

 कोरखबर   २ असोज, २०७७




असोज २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् ।

साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको बिहीबार मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post