अमेरिकाले बनायो एबी ८, कोरोना भाइरस निष्क्रिय पार्ने दाबी !

 कोरखबर   ३० भदौ, २०७७



एजेन्सी, ३० भदौ । अमेरिकामा कोरोना भाइरस निष्क्रिय पार्ने औषधि बनेको दावी गरिएको छ । युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरसलाई निष्क्रिय पार्ने औषधिको बिकास गरेको बताइएको छ ।

सो औषधिको बिकास गरिएको बारे सेल नामक जर्नलमा प्रकाशित भएपछि जानकारी सार्वजनिक भएको फक्स न्यूज डटकमले जनाएको छ ।

बैज्ञानिकहरुले कोरोना भाइरस निष्क्रिय गर्ने प्रक्रियालाई सार्स–कोभ २ भनेका छन् । निकै सानो बायोलोजिकल कणबाट र्निाण गरिएको एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो रहेको बताइएको छ । जसको नाम एबी ८ दिइएको छ । यो औषधि परीक्षणको क्रममा मुसा र ह्याम्स्टर्समा सार्स(कोभ २ रोकथाम प्रभावकारी भएको समाचारमा जनाइएको छ । समाचार अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको साइट इफेक्ट नहुने बताइएको छ ।

यो औषधिले कोरोना लागेको बिरामी मात्रै ठिक हुने नभइ कोरोना संक्रमण हुनबाट समेत जोगाउने दाबी गरिएको छ । औषधि निर्माण गर्ने युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको प्रतिनिधिले आौषधिको गरीक्षण गर्दा मुसाहरुको सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइएको दावी गरिएको छ ।

त्यस्तै परीक्षण गरिएका मुसा र अन्य मुसाको दाँजोमा १० गुणाको अन्तर पाईको रिपोर्टमा बताइएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post