अमेरिकमा भएको डढेलोमा ११ जनाको मृत्यु

 कोरखबर   २७ भदौ, २०७७



काठमाण्डाै । अमेरिकामा आगलागी धेरै संख्यामा मानिस बेपत्ता भएका छन । अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दशौं हजार मानिस विस्थापित भएका छन् । गर्भनर केट ब्राउनले डढेलोमा कयौँ मानिस हराएका बताउनु भएको छ ।

प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ  । ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो ।अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ। डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

जोखिम धेरै भएपछि  मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाटका घटना समेत बढेका छन ।

 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post