पाटन अस्पतालमा उपचाररत एक कोरोना सन्क्रमितको अज मृत्यु

 कोरखबर   २६ भदौ, २०७७



काठमाडौं । पाटन अस्पतालमा उपचार गरिएको  काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको  शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार नेपालमा ३१७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post