दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार !

 कोरखबर   २५ भदौ, २०७७



काठमाडौँ, २५ भदौ । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवालका अनुसार ती वृद्धा महिला साँझ घरबाहिर दुध ल्याउने मान्छेलाई पर्खिरहेकी थिइन् । सोही समयमा एउटा मानिसले उसलाई भन्यो, जो दिनहुँ दुध दिन आउँदछ,ऊ आउँदैन म अर्को ठाउँमा लगिदिन्छु जहाँबाट दूध पाउन सकिन्छ। ती वृद्धा महिलाले त्यो पुरुषमाथि भरोसा गरिन र गइन् । ती पुरुषले वृद्धालाई नजिकैको फार्ममा लगे र उनलाई बलात्कार गरे।

उनी रोइन् र रिहाइको लागि बिन्ती गरिरहेकी छन् तर त्यो व्यक्तिले उसको कुरा सुनेन।उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि । त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए । स्वाति मालीवाल मंगलबार पीडितको घरमा गइन्, उनले भनिन्, उनको घरमा पुगेपछिको दृश्यले झन् निराशा र मन कुड्यायो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालीवालले आरोपितलाई फाँसीको माग गरेकी छिन्। उनले भनिन्म, ‘दिल्ली उच्च न्यायालय र एलजीलाई चीफ जस्टिसलाई पत्र लेख्दै छु कि यस मुद्दाको द्रुत ट्र्याक अदालतमा सुनुवाई होस् र आरोपीलाई छ महिना भित्र फाँसी दिइनेछ।’ एजेन्सीको सहयोगमा



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post