बिरगंजमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार नाघ्यो !

 कोरखबर   २० भदौ, २०७७



वीरगन्ज । नारायणी अस्पतालमा ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा १८ जनामा मात्र कोरोना पोजेटिभ  भेटिएको छ। शुक्रबार राति पर्सा र बाराका ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा १८ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।

पर्सामा ६ जना र बाँकी १२ जना बाराका रहेकोे छन् । पर्सामा शुक्रबार राति थपिएका ६ संक्रमितमध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर ५ , १३ र १४ मा घर भएका नबिल बैंक वीरगन्ज शाखाका ३ जना कर्मचारी र पर्सागढी नगरपालिकाको विभिन्न वडाका ३ जना रहेका डाक्टर चौरसीयाले बताए ।

६ जना थपिएसङ्गै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ७७ पुगेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post