कोरोना संक्रमण नियन्त्रणका लागि आन्दोलनरत ३ सय जना प्रदर्शनकारी प्रहरीको हिरासतमा ।

 कोरखबर   १४ भदौ, २०७७



काठमाडौं । बिस्वभर फौलिएको कोरोना संक्रमण रोकथामका लागि जर्मनमा सडक आन्दोलन भएको थियो । उक्त आन्दोलनमा सरकारले लागू गरेका प्रतिबन्धहरूका विरुद्धमा जर्मनीको राजधानी बर्लिनमा सडक प्रदर्शनहरू भएपछि प्रहरीले तीन सयजना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।

करिब ३८ हजार भन्दा बढीको संख्यामा  मानिसको  सहभागीता भएका थिए। एउटा विरोध प्रदर्शनबाटै झण्डै दुई सयजनालाई हिरासतमा लिइएको छ।  उक्त प्रदर्शनमा दक्षिणपन्थी धारका मानिसहरू सामेल भएको र तिनीहरूले ढुङ्गा र बोतलहरू फ्याँकेको आरोप अधिकारीहरूको लगाएका छन ।

 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post