मस्जिदमा प्राथाना गर्दै गरेका ५१ जानाको हात्या गर्ने २१ वर्षको युवालाई आजिबन कारावासको सजाय

 कोरखबर   ११ भदौ, २०७७



काठमाडौं । सन २०१९ मा न्युजील्यान्डको दुई  मस्जिदमा प्रार्थनामा भेला भएका ५१ जना मुसलमानहरूको हत्या गर्ने आतंकवादीलाई  त्यहाँको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । 
अदालतको फैसलाले उनलाई कडा सजय सुनाएको छ । न्युजील्यान्डको इतिहासमा यति कडा सजाय पाउने उनी पहिलो व्यक्ति हुन् ।
 
ब्रेन्टन टारान्ट नाम गरेका २९ वर्षीय आतंकवादीलाई बिहीवार सजाय दिइएको हो । क्राइस्टचर्चका दुईवटा मस्जिदहरुमा उनले पुरुष, महिला र बालबालिका गरी ५१ जनाको हत्या गरेका थिए । ३ वर्षका बालक समेत हत्याको सिकार भएका थिए ।
 

 
 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post