चितवनमा होम क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु

 कोर खबर   २० सावन, २०७७



काठमान्डौ– चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ती व्यक्ति १३ दिनअघि बाराबाट चितवन आएका थिए ।

मृतकको स्वाब संकलन गरी पिसीआर बिधिबाट कोरोनाभाइरस टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post