नेपाललाई हिन्दुत्वको प्रभावमा ल्याउँदा भारतको वर्तमान भारतीय जनता पार्टी सरकारलाई तत्काल हुने एउटा फाइदा उसको भोट ब्याङ्क बढ्नु हो। यसको साथसाथै नेपालबाट भारतले चाहेको अनेकन लाभ, जस्तैः नेपालको जलश्रोतमा पहुँच, नेपाललाई चीनसँग मिल्न नदिने, संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको भोट आफ्नो पक्षमा सुनिश्चित गर्ने पनि भारतलाई स्वतः प्राप्त हुन्छ। नेपालमा हिन्दुत्व नयाँ दिल्लीको भूराजनीतिक र सामरिक रणनीतिअन्तर्गत पर्छ। यसबारे सतर्क हुने जिम्मा चिन्तनशील नेपाली समाजको हो।
हिमाल खोज: हिन्दुत्ववादी शिक्षालयमा नेपालविरोधी पाठ
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।