विविध

हाइकु

एउटा बोल्छ, 
अर्को सोच्छ– सही हो 
एल्गोरिदम ! 
 
छन् आस्तिक र
नास्तिक दुवै यहाँ 
मानवता खै ?

कसले मान्छ ? 
सारै साह्रो मार्ग छ
धार्मिकताको ।

मनोवृत्ति नै
भगवान्को त्रास छ
प्रेम कहाँ छ ? 

विज्ञापन

ढोंग पाखण्ड
विज्ञानकै सिँढीमा 
चमत्कार रे !

दुर्घटना भो 
छैन सास् तर लामो
जीवनरेखा ! 
 
कान त शून्य 
आँखा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।