विविध

म्ह: पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

भक्तपुर । नेपाल संवत् ११४७ को पहिलो दिन सोमबार भक्तपुरलगायत देशका विभिन्न स्थानमा नेवार समुदायले म्ह: पूजा गरी नयाँ वर्ष मनाएका छन् ।

नेवार समुदायले प्रत्येक वर्ष तिहारअन्तर्गत गोवर्द्धन पूजाका दिन म्ह: पूजा गर्ने परम्परा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।