पहिचान र अधिकारका लागि उठेका आन्दोलनहरू आज सत्ताको हिस्सेदारी र वार्षिक उत्सवमा खुम्चिँदै गएका छन्।
मधेसदेखि आदिवासी–जनजाति र दलित आन्दोलनसम्म यसको असर देखिन्छ।
कुनै समय राज्य बदल्ने सपना देखेको 'न्हु दँया भिन्तुना' ले पनि आफ्नो राजनीतिक आत्मा गुमाउँदै गएको हो?


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।