नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन्।
टियूमा अहिले भर्खर भएको टस जितेर पोखराका कप्तान चमिका करुणारत्नेले पहिले ब्याटिङ रोजेका छन्। यससँगै विराटनगरले बलिङ गर्नेछ।
‘प्लेअफ’ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ।

छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ।
तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ।
यस्तो छ दुबै टोलीको प्लेइङ– ११ :

.jpeg)


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।