नुवाकोट । अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो ।
वर्षा
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।