असम । भारतको असमस्थित काजिरङ्गामा शुक्रबार एउटा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन्। असमका मन्त्री अतुल बोराले दुर्घटना र मानवीय क्षतिको पुष्टि गरेका हुन्।
ठक्कर
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।