कला तथा मनोरञ्जन

अशान्त समयका विद्रोही कवि

वर्तमानको रुचिको आयतन फराकिलो थियो। उनी सिनेमा, वृत्तचित्र र संगीतमा रुचि राख्थे र जानकार पनि थिए। उनी शहरमा हुने चलचित्र महोत्सव र प्रत्येक पूर्णिमाका दिन किरातेश्वरमा हुने शास्त्रीय संगीतका नियमित दर्शक र श्रोता थिए। लामो पदयात्राका पारखी थिए। चुरोटका अम्मली थिए, मदिरालाई प्रेम गर्थे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।