उपल्लो डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि नेपाली सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि ढिलाइ भएको हो।कोर खबर२०८३ कात्तिक १५ १३:४२