धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
११ कात्तिक, धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन…


