नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : सांसद पन्त
१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीरगञ्जमा आइतबार साँझ आयोजित…


