नेप्से परिसूचक झिनो अंकले बढ्यो काठमाडौं।धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार…कोर खबर२०८३ कात्तिक १० १६:०४